तनहुँ । तनहुँ–१ मा जारी मतगणनाअनुसार ष्पत्रराष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता कायमै छ ।
उनले २३ हजार ९६६ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १३ हनार ८१२ मत पाएका छन् ।
यस्तै एमालेका सर्वेन्द्र खनालले ६७९५ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया