तनहुँ १ मा ३८७९४ मतगणना सकियो, वाग्लेको फराकिलो अग्रता

लोकपथ
182
Shares

तनहुँ । सोमबार साँझसम्म तनहुँ १ मा ३८७९४ मतपत्र गणना सकिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायमै छ । यस्तै कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई पछि परेका छन् ।

भट्टराईले ११६६९ मत पाउँदा वाग्लेले १९६५३ मत पाएका छन् ।

यस्तै एमालेका सर्वेन्द्र खनालले ६२३६ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?