बारा । बारा २ को जारी मतगणनामा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाएका छन् ।
उनले १८७२ मत प्राप्त गर्दा जनमत पार्टीका शिव चन्द्र कुशवाहाले १६६१ मत पाएका छन् ।
यस्तै एमालेका पुरुषोतम पौडेल९ले ७२९ तथा रास्वपाका रमेश खरेलले २६९ मत पाएका छन् ।
यस्तै आम जनता पार्टीका अरुण ज्ञवालीले १५४ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया