काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ८१० नमुना परीक्षणमा थप ११३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३६२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ७२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया