काठमाडौं । चितवन–२ मा रास्वपाका उम्मेद्वार रवि लामिछानेले अग्रता बनाएका छन् ।
पछिल्लो मत परिणाम अनुसार रवि लामिछानेले १ हजार १ सय ५५ मत ल्याएका छन् । त्यस्तै उनलाई एमाले उम्मेदवार रामप्रसाद न्यौपान्नेले ६ सय ६५ मतसहित पच्छ्याइरहेका छन् ।
नेपाली कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ५ सय ८८ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया