काठमाडौं । बारा-२ को मतगणना कलैस्थित शिक्षा तालिम केन्द्रमा जारी रहेको छ । पछिल्लो मतगणना अनाुसार जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ६ सय २८ मत प्राप्त गर्दै अग्रता बनाएका छन् ।
त्यस्तै, जसपा नेपालका उमेदवार उपेन्द्र यादवले ५ सय ७१ मत पाएका छन् ।
नेकपा एमाले उम्मेदवार पुरुषोत्तम पौडेल ५ सय १० र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ सय ३६ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया