चितवन-२ मा एमालेका न्यौपान्नेलाई सुरुवाती अग्रता

लोकपथ
252
Shares

काठमाडौं । चितवन–२ मा एमाले उम्मेदवार रामप्रसाद न्यौपान्नेले सुरुवाती अग्रता बनाएका छन् ।

इच्छाकामना गाउँपालिकाको मतगणना गर्दा एमाले उम्मेदवार रामप्रसाद न्यौपान्नेले रास्वपाका रवि लामिछानेसँग झिनो अग्रता बनाएका छन् ।

पछिल्लो मत परिणाम अनुसार न्योपानेले ३६७ मत ल्याएका छन् भने दोस्रो स्थानमा रास्वपाका लामिछानेले ३१९ मत पाएका छन् । कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?