तनहुँ अपडेट : स्वर्णिमले १३ हजार मत कटाउँदा गोविन्दले ल्याए ८ हजार मत

लोकपथ
168
Shares

काठमाडौं । तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफ्नो अग्रता कायमै राखेका छन् ।

पछिल्लो अपडेट अनुसार रास्वपाका डा. वाग्लेले १३ हजार ७४९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ३६ र नेकपा एमालेका सर्वेन्द्र खनालले ४ हजार ३९५ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?