तनहुँ मतगणना अपडेट : स्वर्णिम अग्र स्थानमा कायमै, पच्छ्याउदै भट्टराई

लोकपथ
231
Shares

काठमाडौं । तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफ्नो अग्रता कायमै राखेका छन् ।

पछिल्लो अपडेट अनुसार २१ हजार २६१ मतगणना हुँदाको नतिजा अनुसार रास्वपाका डा. वाग्लेले १२ हजार ७०५ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले ७ हजार ६४७ र नेकपा एमालेका सर्वेन्द्र खनालले ४ हजार २१९ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?