६२ हजार किलोमिटर प्रति घण्टाको रफ्तारमा एक क्षुद्रग्रह पृथ्वीको नजिक आउँदै

लोकपथ
147
Shares

काठमाडौं । एक क्षुद्रग्रह २००६ एचभिफाइभ (HV5) पृथ्वीको नजिक आइरहेको छ । यो क्षुद्रग्रह २६ अप्रिलमा पृथ्वीबाट लगभग २.४ मिलियन किलोमिटर टाढाबाट पार गर्नेछ ।

यसको गति ६२ हजार किलोमिटर प्रति घण्टा अर्थात् हजार किलोमिटर प्रति मिनेटभन्दा बढी हुनेछ । यो क्षुद्रग्रह पृथ्वीमा ठोक्किने सम्भावना भने छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?