कांग्रेसको संसदीय दलको बैठक जारी, बजेटको विषयमा छलफल

लोकपथ
70
Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी रहेको छ । सोमबार बसेको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट कस्तो ल्याउने भन्ने विषयमा सांसदहरुको सुझाव लिग्न लागिएको हो ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा जनातामा आशा जागृत हुने गरी आगामी बजेट ल्याउनुपर्ने बताएका छन् ।बैठकमा एकजना सांसदलाई सुझाव राख्न तीन मिटेटको समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?