चितवनमा सर्वदलीय बैठक शुरु

लोकपथ
84
Shares

काठमाडौं । चितवन क्षेत्र नम्बर-२ मा सर्वदलीय बैठक शुरु भएको छ। हिजो (आइतबार) भएको उप निर्वाचनको मतगणनाको सहमतिका लागि बैठक शुरु भएको हो ।

बैठक बिहान ८ बजे बस्ने भनिएपनि केहिसमय ढिला गरी शुरु भएको हो । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?