गण्डकी प्रदेशका प्रमुखले सोमबार नयाँ सरकार निर्माणका लागि आह्वान गर्ने तयारी गरेका छन् । प्रदेश प्रमुखले आवश्यक कानूनी परामर्श पछि आज नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेका हुन् ।
मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि उनी नेतृत्वको सरकार ढलेको थियो ।
यससँगै नयाँ सरकार गठनका लागि पहल भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया