काठमाडौं । चितवनको क्षेत्र नम्बर-२ अन्तर्गतको नयाँकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा पुन: मतदान शुरु भएको छ । रास्वपाले आचारसंहिता उल्लंघन गरेकोमा क्षमायाचना गरेपछि सर्वदलीय सहमति जुटाएर पुन: मतदान शुरु गरिएको हो ।
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रहेका रवी लामिछाने मतदानस्थल पुग्नासाथ घण्टी बजाउँदै नाराबाजी गरेपछि रास्वपा र एमालेका नेता कार्यकर्ताबीच विवदा भएको थियो । दुई पक्षबीच विवादा हुँदा मतदान प्रभावित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया