चितवनको कमलकुसुम मतदान केन्द्रमा मतदानको माग गर्दै नाराबाजी

लोकपथ
147
Shares

काठमाडौं । चितवनको क्षेत्र नम्बर-२ अन्तर्गतको नयाँकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदानको माग गर्दै मतदाताले नाराबाजी गरेका छन् ।

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रहेका रवी लामिछाने मतदानस्थल पुग्नासाथ रास्वपा र एमालेका नेता कार्यकर्ताबीच विवदा भएको थियो । दुई पक्षबीच विवादा हुँदा मतदान प्रभावित भएको थियो ।

मतदान प्रभावित भएपछि मतदानको माग गर्दै मतदाताले नाराबाजी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?