रवी पुगेपछि चितवनको नवकिरण कमलकुसुम केन्द्रमा झडप, मतदान प्रभावित (भिडियोसहित)

लोकपथ
357
Shares

चितवन । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम चितवन क्षेत्र नं २ का उम्मेद्वार समेत रहेका रवी लामिछाने आक्रमणमा परेका छन् ।

चितवनको नवकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा रास्वपा र एमालेका नेता कार्यकर्ताबीच विवदा भएको हो ।

दुई पक्षबीच विवादा हुँदा मतदानसमेत प्रभावित भएको छ । दुवैपक्षबीच झडप नै हुने अवस्था आएपछि प्रहरीले भिड नियन्त्रण गर्न लाठी प्रहार गरेको छ ।

https://www.facebook.com/deepak.r.bohara/videos/1223182578326467

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?