तनहुँ । तनहुँ क्षेत्र नं १ मा उपनिर्वाचनको मतदान जारी रहेको छ ।
सो क्रममा मतदाताहरु सौहार्दपूर्ण वातावरणमा मतदान गरिरहेको छन् ।
उपनिर्वाचनमा एक किरियापुत्रीले समेत मतदान गरे । सो क्षेत्रको मतदाता सुर्य कुँवरले भान–२ होरालो मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । उनी आफ्नो बुबाको किरियामा बसेका थिए ।
यसअघि सो क्षेत्रमा केही शारिरीक अशक्तता भएका व्यक्तिहरुले समेत मतदान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया