काठमाडौं । आज (आइतबार) देशका तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन भइरहेको छ । प्रतिनिधिसभा सदस्य रिक्त रहेको तनहुँ–१, बारा–२ र चितवन २ मा उपनिर्वाचन भइरहेको हो ।
तीनवटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि मतदान शुरु भएको हो भने मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।
हेर्नुहोस् तस्बिर :




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया