रवि र रामप्रसाद मताधिकार प्रयोग गर्नबाट बञ्चित

लोकपथ
0
Shares

चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछाने र रामप्रसाद न्यौपाने उपनिर्वाचनमा मताधिकार प्रयोग गर्नबाट बञ्चित हुने भएका छन् । उपनिर्वाचन अन्तरगत आज मतदान हुँदा उनीहरुको नामावली चितवन क्षेत्र नम्बर २ मा नहरेकाले मताधिकार प्रयोग गर्न नपाउने भएका हुन् ।
लामिछाने रास्वपाबाट उम्मेदवार छन् भने न्यौपाने एमालेका उम्मेदवार हुन् । यस्तै कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले भने मत खसालिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?