बारा, चितवन र तनहुँमा मतदान सुरु

लोकपथ
0
Shares

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत आज बिहानदेखि मतदान सुरु भएको छ । तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचनको मतदान सुरु भएको हो ।
मतदान बिहान ७ बजेदेखि सुरु भएकामा साँझ ५ बजेसम्म जारी रहनेछ ।

निर्वाचनका लागि सुरक्षा प्रबन्ध सदृढ बनाइएकाले ढुक्कसँग मतदानमा सहभागी हुन निर्वाचन आयोगले अनुरोध गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?