सिंहदरबारको फोहोर तीन दिनभित्र उठाउन सर्वोच्चको आदेश (पूर्णपाठ)

लोकपथ
77
Shares

काठमाडौं । सर्वोच्च अदालतले सिंहदरबार लगायत सर्वोच्च प्रशासनीक निकायको फोहोर ३ दिनभित्र उठाउन काठमाडौं महानगरपालिकालाई आदेश गरेको छ ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सिंहदरबारको फोहोर नउठाउन उर्दी जारी गरेका थिए । त्यससँगै उनको त्यो निर्णयविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए ।

शुक्रबार सो रिटको सुनुवाई गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतले दिनभित्र सिंहदरबारको फोहोर संकलन गरेर बिसर्जन गर्न आदेश गरेका छन् ।

1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?