काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको १ हजार ६४५ नमूना परीक्षणमा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै सोही समयमा थप ६१ जना कोारोना संक्रमण मुक्त भएका छन् । योसँगै अब नेपालमा संक्रिय संक्रमितको संख्या ३९७ जना पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया