काठमाडौं । नेपाल प्रहरीका १३ जना नायव महानिरीक्षकले फुली लगाएका छन् । डिआईजीमा बढुवा भएकाहरु १३ जनालाई आईजीपी वसन्त कुँवरले बिहीबार फुली लगाइदिएका हुन् ।
डीआईजीमा बढुवा हुनेमा कुवेर कडायत, केदार ढकाल, विष्णु कुमार केसी, भरत बहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुवेर खापुङ, जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ विनोद पोखरेल, र विकाश राज खनाल छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया