अन्नपूर्ण हिमालमा बेपत्ता भएका भारतीय पर्वतारोही अनुरागको उद्धार

लोकपथ
147
Shares

काठमाडौं । अन्नपूर्ण हिमालको आरोहणका क्रममा बेपत्ता भएका भारतीय पर्वतारोही अनुराग मालुको उद्धार गरिएको छ । उद्धार टोलीले उनलाई फेला पारेको मालुका भाइले बताए ।

मालुको अवस्था भने चिन्ताजनक रहेको छ । उनलाई उद्धारपछि तत्काल पोखराको मणिपाल अस्पताल लगिएको छ । ३४ वर्षीय मालु सोमबार तेस्रो क्याम्पबाट ओर्लने क्रममा करिब ६ हजार मिटरबाट खसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?