काठमाडौं । नेपाल वायुसेवा निगमले कोरानाकालको ब्याज, हर्जाना र पेनल छुट गर्न अनुरोध गरेको छ । निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई हर्जाना छुट गर्न अनुरोध गरेको हो ।
निगमले कोरोना महामारीका बेला व्यापारमा प्रतिकूल असर परेको भन्दै निगमले सो अवधिको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन अनुरोध गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया