१३ मङ्सिर २०७९, मंगलवार

नेपाली कन्टेनर बोकेका जहाज १० दिनदेखि समुद्रमै रोकिए

२०७४,कार्तिक,७,मंगलवार ०२:०२

0
Shares

काठमाडौँ, ७ कात्तिक- भारतको कोलकातास्थित बन्दरगाहमा विदेशबाट नेपालको सामान बोकेर आएको कन्टेनरका जहाज पानीमै थन्किन थालेका छन् ।बन्दरगाहमा बढेको कन्टेनरको भिडभाडले गर्दा कन्टेनरका जहाज अनलोडिङको लागि ठाउँ नपाएर १० दिन भन्दा बढी पानीमै थन्किएका हुन् ।हरेक बर्ष बढ्दो कन्टेनर संख्या व्यवस्थापन गर्न पुरानो पुर्वाधार र प्रणालीले नधानेपछि नेपाली आयात मारमा परेको हो ।सोमबारसम्म कोलकाता बन्दरगाहबाट नेपालको लागि चलान भइसकेको १४ सय २३ कन्टेनर त्यहाँबाट हिड्न पाएका छैनन् ।थप पाँच सय भन्दा बढी कन्टेनर चलान हुन बाँकी छ । आजको नागरिक दैनिकमा खबर छ ।यता जहाजमा आएका कन्टेनर ओराल्ने ठाउँ नपाएर डक (किनार) मा ल्याउन सकिएको छैन । 

प्रकाशित मिति: २०७४,कार्तिक,७,मंगलवार ०२:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गण्डकी । पर्यटकीय नगरी पोखराका प्राचीन संस्कृतिमध्येको एक हो यहाँको भैरव नृत्य । पछिल्लो समयमा प्रत्येक छ/छ वर्षमा गरिँदै आएको

धनुषा । पौराणिक प्रचलनअनुसार मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज सीताराम विवाह महोत्सव मनाइँदै छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा

काठमाडाैँ । अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी गरिएको छ ।

ताजा समाचार

सुपार मादी हाइड्रोपावरको आइपीओ आउँदै
 २०७९,मङ्सिर,१३,मंगलवार १३:५८
तेस्रो पटक संसद प्रवेश गर्दै महासेठ
 २०७९,मङ्सिर,१३,मंगलवार १३:५४
सुदूरपश्चिममा डेंगु सङ्क्रमण घट्दो
 २०७९,मङ्सिर,१३,मंगलवार १३:२७