थप १०८ जनामा कोरोना संक्रमण पुष्टि

लोकपथ
91
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ४५० जनामा परीक्षण गर्दा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

May be an illustration of 2 people and map

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोनाको संक्रिय संक्रमितको संख्या ३८६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?