काठमाडौं । काठमाडौंको चिसापानीमा एक जना मृत अवस्थामा फेला परेका छन् ।
तारकेश्वर नगरपालिका-३ चिसापानीस्थित राईस मिल एण्ड कृषि फर्ममा काम गरी फर्ममै बस्ने कैलाली घर भएका ५० वर्षीय लाल बहादुर चौधरी आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया