बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान ६ घण्टा बन्द हुने

लोकपथ
252
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि (बिहीबार) बन्द हुने भएको छ ।  बिहान १ बजेदेखि ७ बजेसम्म कुनै पनि उडान–अवतरण नहुने विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिए ।

विमानस्थलमा अनलाइन यूपीएस जडान गर्ने काम जारी रहेका कारण उडान अवरुद्ध हुने भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?