राष्ट्रियसभा अध्यक्ष रुस जाँदै

लोकपथ
0
Shares
dGtJo /fVb} /fli6«o;efsf cWoIf ltldlN;gf sf:sL, @@ k’; M lhNnf ;dGjo ;ldlt dxf;ª3 g]kfnsf] rf}yf] /fli6«o kl/ifbsf] z’qmaf/ kf]v/fdf pb3f6g ;df/f]xdf dGtJo JoQm ub}{ /fli6«o;efsf cWoIf u0f]zk|;fb ltldlN;gf . tl:a/ M s[i0f bjf8L÷/f;;

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बुधबार रुस भ्रमणमा जान लागेका छन् ।

रूसको माथिल्लो सदनका अध्यक्ष भ्यालिन्टिना म्याटभियन्कोको निमन्त्रणामा उनी रुस जान लागेको बताइएको छ । उनी बिहान १० बजे रुस प्रस्थान गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?