मन्त्रिपरिषद् बैठक शुरु

लोकपथ
49
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुरु भएको छ ।

केहीबेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक शुरु भएको हो ।

आज नियमित बैठकले सरकारका दैनिक प्रशासनिक विषयमा निर्णय गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?