बालेनविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

लोकपथ
63
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्धको मुद्दा हेर्न नभ्याइने मा राखिएको छ ।

सिंहदरबार लगायत देशका सर्वोच्च निकायको फोहोर नउठाएको विषयमा उनीविरुद्ध सोमबार सर्वोच्चमा रिट दर्ता भएको थियो ।

उक्त मुद्दाको पेशी आजको लागि तोकिएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा उनको मुद्दा सुनुवाइ तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?