१८ मङ्सिर २०७८, शनिवार

वरियता क्रममा तेस्रो स्थानका रेग्मी कसरी बने मुख्य सचिव ?

२०७४,कार्तिक,७,मंगलवार ०१:५९

0
Shares

काठमाडौँ, ७ कात्तिक- सरकारले वरियतामा तेस्रो नम्बरमा रहेका लोकदर्शन रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको छ ।पहिलो वरियतामा रहेका शंकर प्रसाद अधिकारीलाई पन्छाएर सरकारले गृह मन्त्रालयका सचिव रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।वरियतामा तेस्रो भए पनि उनी प्रतिस्पर्धामा सबैभन्दा अघि रहेका थिए । विभिन्न राजनीतिक दलका नेतासँग राम्रो सम्बन्ध बनाएका रेग्मी नेताहरुको प्रिय सचिवको रुपमा चिनिएका थिए ।रेग्मीको प्रधानमन्त्री शेर बहादुर देउवा र देउवा पत्नी आरजु देउवासँग विशेष सम्बन्ध भएकाले उनी प्रतिस्पर्धाको दौडमा अघि रहेको कर्मचारी वृत्तमा चर्चा रहेको खबर नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,७,मंगलवार ०१:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

अट्टाहस मंसिर १८
 २०७८,मङ्सिर,१८,शनिवार ११:४८