गोविन्द भट्टराईलाई प्रश्न : ‘तपाईंलाई चुनौती बढेको हो ?’ (अन्तर्वार्ता)

लोकपथ
117
Shares

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले उपनिर्वाचनका लागि आफूमाथि ठूलो चुनौती नरहेको बताएका छन् ।

लोकपथसँगको कुराकानीको क्रममा नेता भट्टराईले बाहिर आम सञ्चारमाध्यममा आएजस्तो आफूले महसुस नगरेको बताए । आफू निरन्तर तनहुँको विकासमा लागेको कारण समस्या नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?