राष्ट्रियसभा बैठक स्थगित

लोकपथ
35
Shares

काठमाडौं । मंगलबारका लागि तय भएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।

मंगलबार दिउँसो २ः३१ बजे बस्ने गरी निर्धारण गरिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठकको मिति अर्को सूचनाबाट तोकिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?