प्रधानमन्त्रीद्वारा निजगढ–काठमाडौं द्रूतमार्गको स्थलगत अवलोकन (तस्बिरसहित)

लोकपथ
84
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ–काठमाडौं द्रूतमार्ग (फास्ट ट्रयाक)को स्थलगत अवलोकन गरेका छन् ।

मंगलबार आयोजनास्थल पुगेर सो आयोजनाको अवलोकन गरेका हुन् ।

प्रधानमन्त्रीको साथमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का समेत सहभागि रहेका थिए ।

स्थलगत निरीक्षणका क्रममा प्रधानमन्त्री प्रचण्डले छिटो सक्नेगरी काम गर्न निर्देशन समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?