‘चितवन–२ मा मंसिरको लेदो नारायणीमा बगिसक्यो, अब एमालेले बाजी मार्छ’ (भिडियोसहित)

लोकपथ
65
Shares

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले १० वैशाखमा हुने उपनिर्वाचनमा चितवन–२ बाट एमालेको जित निश्चित भएको दाबी गरेका छन् ।

लोकपथसँगको कुराकानीमा पूर्वमन्त्री समेत रहेका चितवन–२ मा एमालेको लामो लगानी रहेको कारण आफूहरुको जित निश्चित भएको दाबी गरे ।

मंसिरको निर्वाचनमा मतदाताको मत विभाजन भएको भन्दै अब त्रिपक्षीय प्रतिष्पर्धा हुने बताए ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?