काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेल तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनको घरदैलोमा सरिक भएका छन् ।
मंगलबार दिउँसो तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईको घरदैलोमा सरिक भएका हुन् ।
तनहुँ पौडेलको गृह जिल्ला हो ।
जिल्लाको विभिन्न ठाउँमा पुगेर नेता पौडेलले मत मागेका हुन् ।

पौडेलले ब्यास नगरपालिका र आबुखैरेनी गाउँपालिक, बन्दिपुर गाउँपालिकाका विभिन्न स्थानमा पुगेर मत मागेका हुन् ।
घरदैलोमा सरिक भएका पौडेलले आम मतदाताहरुबाट सकारात्मक प्रतिक्रिया पाएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया