सिंहदरबारमा शुरु भयो मन्त्रिपरिषद् बैठक

लोकपथ
91
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।

केहीबेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक शुरु भएको हो ।

बैठकमा नियमित र मन्त्रालयगत एजेण्डामाथि छलफल हुने बताइएको छ ।

यसअघि सोमबार र बिहीबार नियमित बैठक बस्ने गरे पनि आज मंगलबार बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?