माओवादी केन्द्रको संसदीय दलको बैठक शुरु

लोकपथ
70
Shares

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रका संसदीय दलको बैठक बसेको छ ।

केहीबेरअघि माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा सिंहदरबारमा बैठक शुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डसहित सांसदहरुको उपस्थिती रहेको छ ।

बैठकले दलको उपनेता चयन र संसदीय समिति चयनको विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?