प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त

लोकपथ
56
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् ।

सोमबार प्रधानमन्त्री दाहालले आचार्यलाई प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।

आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष र न्यूनतम पारिश्रमिक निर्धारण समितिको पूर्वअध्यक्ष हुन्।

आचार्य यसअघि पनि प्रधानमन्त्री हुँदा प्रचण्डको प्रेस सल्लाहकार रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?