सभामुख घिमिरेले गरे शीर्ष तीन दलका नेताहरुसँग छलफल

लोकपथ
70
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले शीर्ष तीन दलका नेताहरुसँग छलफल गरेका छन् ।

सभामुख घिमिरेले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका हुन् ।

छलफलमा संसदलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?