सांसद हरि ढकालले संसद बैठकमा गरे मौनधारण

लोकपथ
77
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले संसद् बैठकमा मौनधारण गरेका छन् । आज शुक्रबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्न क्रममा उभिएर उनले मौनधारण गरेका हुन् ।

“यो सरकारले हामी माननीयहरूले बोलेको केही पनि नसुन्ने भएपछि मैले मौनधारण गरे धन्यवाद,” उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?