मेयर प्रेमलाल साह कानुविरुद्ध पक्राउ पुर्जी जारी

लोकपथ
119
Shares

काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।जिल्ला अदालत रौतहटले मेयर कानुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

मेयर कानुको नाममा एसईई दिँदै गरेका नक्कली परीक्षार्थी आइतबार पक्राउ परेका थिए । कानुको सट्टामा एसईई दिँदै गरेको आरोपमा गरुडा नगरपालिका-६ पोठियाहीका कमल साह पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?