सरकारले कोशी नामाकरण विवाद प्रदेशसँग वार्ता गरी सहजीकरण गर्ने

लोकपथ
70
Shares

काठमाडौं । सरकारले कोशीप्रदेशमा पहिचानवादीको आन्दोलनको विषयमा प्रदेशसँग वार्ता गरी सहजीकरण गर्ने भएको छ ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कोशी नामकरणपछि भइरहेको आन्दोलनलाई लिएर प्रदेशसँग वार्ता गरेर अघि बढ्न केन्द्र सरकारले सहजीकरण गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बूलाई शहीद घोषणा गर्ने र परिवारलाई राहत उपलब्ध गराउने निर्णय पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?