काठमाडौं । सरकारले पदमबहादुर लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।
प्रदेश नम्बर १ को नाम कोशी राखिएको विरोधको आन्दोलनमा पदमबहादुर लिम्बुको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया