सरकारले राजनीतिक बन्दीहरुलाई रिहाइ गर्ने

लोकपथ
377
Shares

काठमाडौं । सरकारले राजनीतिक बन्दीहरुलाई रिहाइ गर्ने भएको छ ।

बिहीबार सरकारको प्रवक्ता रेखा शर्मा)ले संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै सो कुरा जानकारी गराएकी हुन् ।

‘देशका विभिन्न भागमा भएको आन्दोलनका क्रममा लगाइएका मुद्दाहरुको पुनरावलोकन गर्ने । झुटा मुद्दाहरु खारेज गर्ने, राजनीतिक प्रकृतीका बन्दीहरुलाई रिहाइ गर्ने ।’ उनले भनिन् ।

त्यस्तै आन्दोलनका क्रममा घाइतेभएकाहरुलाई उपचार र रोजगारीको व्यवस्था गर्ने समेत सरकारको प्राथमिकतामा रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?