रवि लामिछानेविरुद्ध परेको उजुरी खारेज, उम्मेदवारी कायम

लोकपथ
260
Shares

चितवन । १० वैशाखमा हुने उपनिर्वाचमा चितवन क्षेत्र नं २ बाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेको उजुरी खारेज भएको छ ।

उनीविरुद्ध परेका उजुरीहरु खारेज भएसँगै उनको उम्मेदवारी कायम रहेको छ ।

मंगलबार लामिछानेविरुद्ध परेका ४ वटा उजुरीमध्ये ३ वटा उजुरीमा दाबी नपुगेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्याल यले खारेज गरिदिएको थियो ।

त्यस्तै इमेलमार्फत उजुरी पठाएका युवराज सफलको उजुरीका विषयमा निर्वाचन आयोगमा छानबिनका लागि पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?