सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी स्थगित

लोकपथ
143
Shares

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंमा लामिछानेविरुद्ध मुद्दाको अन्तिम पेसी चढेको थियो ।

मुद्दाको अन्तिम पेसी चढेपनि न्यायाधीश केशव घिमिरेको इजलासमा पेसी हेर्न नभ्यानेमा परेको छ । सोही कारण आज पेसी स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?