राष्ट्रपति पौडेल डिस्चार्ज

लोकपथ
70
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् ।

शनिबार पेटको समस्याका कारण अस्पताल भर्ना भएका राष्ट्रपति पौडेल बुधबार दिउँसो त्रिवि शिक्षण अस्पतालबाट स्वास्थ्यलाभ गरि डिस्चार्ज भएका हुन् ।

राष्ट्रपति पौडेल स्वास्थ्यलाभ गरी डिस्चार्ज भएको प्रशासन प्रमुख बैकुण्ठ प्रसाद थपलियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?